अर्थतन्त्र
एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी फेरिए
एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल नियुक्त भएका छन् ।
यसैगरी प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।
आज बुधबार (३ मंसिर)देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचना प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै, बैंकको बैंकिङ सेवा सम्बन्धी कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०...
पूरा समाचार पढ्नुहोस्