काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। नोभेम्बर १८, २०२५ मा सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा धमाधम प्रतिक्रिया बटुल्दै छ। निर्देशक आदित्य धरको निर्देशनमा बनेको यो फिल्मलाई वर्षकै एक महत्वपूर्ण एक्शन–ड्रामा मानिएको छ। साढे तीन मिनेटको ट्रेलरमा रणवीरलाई निकै उग्र, शक्तिशाली र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। भारतविरुद्धको […]