राष्ट्रिय समाचार
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराइएको हो ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनको तेस्रो साता समाप्त हुँदैछ ।
त्यसका लागि माघ ११ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी अगाडि बढाइसकेको छ ।
स्थायी संसद् मानिने राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य फेरिने गर्छन् ।
तर, प्रतिनिधिसभा निर्वाचनका लागि भने एमाले दल दर्ता गराएको छैन ।
एमालेले मंगलबार...
पूरा समाचार पढ्नुहोस्