खेलकुद फेरि चम्किइन् साम्बा, भारतविरुद्ध नेपाल हावी Tuesday, 28 Oct 2025, 07:11 PM Share नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबलमा छाएकी छिन् । उनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले महिला फुटबलमा भारत विरुद्धको अपराजित यात्रा कायम राखेको छ ।