समाज
कूल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान
चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रूपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ ।
राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्‍याएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ । जसले चौधरी ग्रुपको लगानी वृद्धि तीब्र गतिमा रहेको प्रस्ट पार्ने कम्पनीले जनाएको छ ।
योसँगै गत पाँच वर्षमा च...
पूरा समाचार पढ्नुहोस्