बिजनेस
महानगरले अतिक्रमणमुक्त गराएको सार्वजनिक जग्गामा पार्क बनाइने, गरियो शिलान्यास
३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण मुक्त बनाएको ५ रोपनी सार्वजनिक जग्गामा पार्क बनाइने भएको छ । महानगरले स्पोर्टस् पार्क बनाउने लक्ष्यसहित संरचना निर्माणको काम आज शिलान्यास गरिएको छ । यसअघि व्यक्ति तथा संस्थाले प्रयोग गरिरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि […]
पूरा समाचार पढ्नुहोस्