एजेन्सी– भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् । ‘खान ले’ पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने ‘खान सोन’ पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ । पुल पार गर्दा बाढीको पानीले बगाएर […]