समाज
संविधानलाई मुर्छित पार्ने काम भएको छ : छविलाल विश्वकर्मा
३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अहिलेको संविधानलाई मुर्छित पारिएको टिप्पणी गरेका छन् । साथै, उनले व्यवस्थाका विरोधमा अनेकौं प्रकारबाट चिथोर्न काम भइरहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले यो संविधानलाई मुर्छित पारिएको छ । व्यवस्थाका विरोधमा अनेकौं प्रकारले चिथोर्ने […]
पूरा समाचार पढ्नुहोस्