मनोरञ्जन
यस्तो छ ‘मिस युनिभर्स’ मा नेपालको ‘नेसनल कस्ट्युम’ (तस्वीर)
काठमाडौं । अहिले थाइल्याण्डमा ‘मिस युनिभर्स २०२५’ जारी छ । बुधबार ‘नेसनल कस्ट्युम कम्पिटिसन’ आयोजना भयो । ‘मिस युनिभर्स नेपाल’ सान्या अधिकारीले पनि नेपालको ‘नेसनल कस्ट्युम’ त्यहाँ प्रस्तुत गरिन् । यसवर्ष ‘मिस युनिभर्स’ मा नेपालको राष्ट्रिय पोशाक प्रसिद्ध इजरेली फेसन डिजाइनर एभियाड एरिक हर्मनले डिजाइन गरेका हुन् । ‘ मिस युनिभर्स २०२५ को लागि मेरो […]
पूरा समाचार पढ्नुहोस्