समाज
शीतलहर र हिमपातका कारण कुनै नागरिकले ज्यान गुमाउन नपरोस् : गृहमन्त्री
३ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस् भन्नेकुरामा सरकार सचेत रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो संकट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र संबद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो […]
पूरा समाचार पढ्नुहोस्