हेडलाइन
महेश बस्नेतको प्रश्न- हे कठपुतली सरकार, सुशासनको अझ कति खिल्ली उडाउने हो ?
काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले लोकतन्त्र, विधि र सुशासनको खिल्ली उडाएको भन्दै कडा आपत्ति जनाएका छन् । राष्ट्रिय युवा संघ, नेपालको मधेश जागरण सभामा सहभागी हुन बाराको सिमरा जान लाग्दा विमानस्थलमा अवरोध सिर्जना गरिएको र सामान्य घटनालाई लिएर कर्फ्यु लगाइएको घटनाप्रति लक्षित गर्दै उनले वर्तमान सरकारलाई ‘कठपुतली’को संज्ञा दिएका हुन् […]
पूरा समाचार पढ्नुहोस्