मनोरञ्जन
यशराजको पुनरागमन फिल्म ‘लोकन्ती’ २६ मंसिरदेखि
काठमाडौं । कथानक फिल्म ‘लोकन्ती’ २६ मंसिरदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्माताले यसबारे जानकारी दिन पोस्टर सार्वजनिक गरेका छन् । पारिवारिक कथावस्तुमा बनेको फिल्मलाई रञ्जित रानाले निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा यशराज गराचले अभिनय गरेका छन् । ६ वर्षपछि उनको पुनरागमन फिल्म हो । ‘स्वर’ बाट डेब्यू गरेका गराचको पछिल्लो फिल्म ‘लभ […]
पूरा समाचार पढ्नुहोस्