अर्थतन्त्र
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग-यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिक मसान्त सम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख […]
पूरा समाचार पढ्नुहोस्