राष्ट्रिय समाचार
सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाटै उड्न सकेन शंकर र महेश चढेको विमान
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै बाराको सिमरा विमानस्थलबाहिर विरोध प्रदर्शन भएपछि तनाव उत्पन्न भएको छ ।
पोखरेल, बस्नेतसहितका नेता बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जागरण अभियानका लागि काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत जान लागेका थिए ।
जेनजीका नाममा एउटा समूहले बाहिर विरोध प्रदर्शन गरेपछि एमाले कार्यकर्ताहरू प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा झडपको स्थिति उत्पन्न भयो ।
सोहीकारण काठमाडौंबाट सिमराका लागि विमान नै उड्न सकेन । विमानमा बसिसकेका यात्रुलाई झारेर फेरि काउ...
पूरा समाचार पढ्नुहोस्