समाज
बाँकेमा खुकुरी प्रहार : ६ वटा ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ
३ मंसिर, काठमाडौं । बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरोज भनिने विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार […]
पूरा समाचार पढ्नुहोस्