राष्ट्रिय समाचार
हिमाली गाउँका स्थानीयलाई गाउँमा नै एकीकृत सरकारी सेवा
रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँबाटै सरकारी सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । रामेछाप जिल्लको अन्तिम मानववस्ती हिमाली गाउँ वडा नं–१ गुम्देलबाट शिविर सुरु भएको हो । शिविरको शुभारम्भ गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । गुम्देलमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका […]
पूरा समाचार पढ्नुहोस्