खेलकुद
एनएसपीएल : काठमाडौं किंग्सको जर्सी र एन्थम सार्वजनिक
१३ कात्तिक, काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं किंग्सले बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम आयोजना गर्दै जर्सी अनावरण र अफिसियल एन्थम पनि सार्वजनिक गरेको हो । काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले टिमको जर्सी गरे । […]
पूरा समाचार पढ्नुहोस्