खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह
khabarhub.com|
Tuesday, 18 Nov 2025, 09:50 PM
Share
कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । बर्दगोरिया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए। मुख्यमन्त्री शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। […]