विशेष

कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग

lokaantar.com | Tuesday, 18 Nov 2025, 09:43 PM
Share
कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग
सरकारले कृषिउपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग गरेको हो । देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानले उत्पादन गरेका कृषिउपज ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने उनले बताए ।  विकट बस्तीका किसानलाई लक्षित गर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?