मनोरञ्जन

‘परान’ हेरेपछि हिमानी शाह : दर्शकले नेपालको यथार्थ भेट्नुहुन्छ

अनलाइनखबर | Tuesday, 18 Nov 2025, 08:32 PM
Share
‘परान’ हेरेपछि हिमानी शाह : दर्शकले नेपालको यथार्थ भेट्नुहुन्छ
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् । फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ भेटिने उनले बताइन् । उनले भनिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपाली विदेश पलायन भइराखेको अवस्था छ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}