विशेष
क्लाउडफ्लेयरमा समस्या, एक्स र च्याटजीपीटीसहित विश्वका हजारौं वेबसाइट प्रभावित
इन्टरनेट पूर्वाधार सेवा प्रदायक कम्पनी क्लाउडफ्लेयरमा आएको समस्याका कारण सामाजिक सञ्जाल एक्स लगायत विश्वका हजारौं वेबसाइटहरू प्रभावित भएका छन्।
'डाउनडिटेक्टर'का अनुसार मंगलबार साँझदेखि हजारौं प्रयोगकर्ताहरूले एक्स र अन्य सेवाहरूमा समस्या आएको रिपोर्ट गरेका छन्।
कम्पनीले आफ्नो सर्भिस स्टाटस ड्यासबोर्डमा एक सूचना जारी गर्दै भनेको छ, 'क्लाउडफ्लेयरले सम्भावित रूपमा धेरै ग्राहकहरूलाई असर गर्ने समस्याबारे जानकारी पाएको छ र यसको अनुसन्धान गरिरहेको छ।'
पछिल्लो अपडेटमा, कम्पनीले कताकती सेवाहरू पुनः सञ्चालनमा आएको भएप...
पूरा समाचार पढ्नुहोस्