विशेष

मधेश सरकार गठन विवादमा मंसिर ११ गते पूर्ण सुनुवाइ हुने

अनलाइनखबर | Tuesday, 18 Nov 2025, 06:48 PM
Share
मधेश सरकार गठन विवादमा मंसिर ११ गते पूर्ण सुनुवाइ हुने
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा यही मंसिर ११ गते अन्तिम सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै मंसिर ११ गतेका लागि पूर्ण इजलासको पेशी तोकेको हो । अन्तरिम आदेशमा मुख्यमन्त्री सरोज यादवलाई कुनैपनि नीतिगत र दीर्घकालीन प्रभाव […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}