क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा
khabarhub.com|
Tuesday, 18 Nov 2025, 05:59 PM
Share
काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत लक्की ड्र को विजेताको घोषणा गरेको छ। यस लक्की ड्र अन्तर्गत कृष्ण मल्लले क्रम्प्टन मिक्सर ग्राइन्डर जितेकी हुन् । क्रम्प्टनले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ ।