गगन थापासँग वार्ता- ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिलाई हेप्ने ?’
Tuesday, 28 Oct 2025, 07:30 PM
Share
महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गरेको केन्द्रीय समितिको अवधि हुने तर केन्द्रीय सदस्यलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूको म्याद सकियो भन्नु कुतर्क हो ।