अर्थतन्त्र

२० लाख नेपाली आप्रवासीलाई लाभ दिनेगरी लेम्फीले सुरु गर्‍यो बचत खाता सेवा

kendrabindu.com | Tuesday, 18 Nov 2025, 01:49 PM
Share
२० लाख नेपाली आप्रवासीलाई लाभ दिनेगरी लेम्फीले सुरु गर्‍यो बचत खाता सेवा
काठमाडौं । लेम्फीले लन्डनमा बसोबास गर्ने आप्रवासीहरूका लागि बेलायतको क्लियरबैंकसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्ट’ सेवा सुरु गरेको छ । बेलायतमा पहिलोपटक यस्तो सेवा सुरु गरिएको जनाउँदै कम्पनीले यसबाट २० लाख बढी ग्राहकले मासिक बचतमा दैनिक ब्याज आर्जन गर्नसक्ने जनाएको छ । योसँगै बेलायतमा बसोबास गर्ने आप्रवासीले समेत लेम्फीको नयाँ सेवाबाट लाभ लिन सक्नेछन् । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}