विशेष
तटस्थ सरकारमा बस्ने मन्त्रीहरूले पार्टी खोलेर चुनाव लड्न मिल्दैन : पूर्वराष्ट्रपति यादव
'निर्वाचन गराउनकै लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा तटस्थ सरकार बनेको हो । यो सरकारमा बसेर चुनाव लड्न पार्टी खोल्ने कुरा राम्रो होइन । यसलाई चुनावी सरकारका मन्त्रीहरूको व्यवहार चुनावी सरकारकै जस्तो हुनुपर्छ,' पूर्वराष्ट्रपति डा. यादवले भने ।
पूरा समाचार पढ्नुहोस्