विशेष

पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

lokaantar.com | Tuesday, 18 Nov 2025, 12:59 PM
Share
पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
सरकारले दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा मङ्गलबार मन्त्रालयमा मगियालाई नियुक्ति पत्र प्रदान गरिएको हो । उनलाई सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङगानाले नियुक्ति पत्र प्रदान गरेका हुन् । मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतको रूपमा करार सेवामा काम गर्नेगरी मगियालाई नियुक्ति दिइएको हो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?