अन्तर्राष्ट्रिय
गाजा योजना पारित भएपछि ट्रम्प भन्छन्- राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा योजना पारित गरेकोमा विश्वलाई बधाई दिँदै यसलाई 'ऐतिहासिक क्षण' भनेका छन् ।
ट्रम्पले संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन मध्ये एक भएको बताउदै यसले विश्वभर शान्तिलाई प्रवर्द्धन गर्ने र यो साँच्चै ऐतिहासिक क्षण भएको बताएका हुन् । उनले संयुक्त राष्ट्र संघ, संयुक्त...
पूरा समाचार पढ्नुहोस्