राष्ट्रिय समाचार
बैंकमा थुप्रियो लगानीयोग्य पैसा: सस्तो ब्याजदर हुँदा पनि व्यवसायीले किन ऋण लिने आट गरेनन् ?
जेनजी आन्दोलनपछि उद्योगी–व्यवसायी त्रसित हुँदा निजी क्षेत्रतर्फको कर्जा संकटमा परेको छ । आन्दोलनपछि उद्योग–व्यवसाय पूरानै लयमा फर्किन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा जोखिमपूर्ण अवस्थामा पुगेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमास रिपोर्टले निजी क्षेत्रमा प्रवाह कर्जाको वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । चालू आर्थिक वर्षको असोज महिनासम्म निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जबकि गत आर्थिक वर्षमा यस्तो कर्जा २...
पूरा समाचार पढ्नुहोस्