विशेष
एमालेको साख जोगाउने महेश बस्नेत
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण नेकपा एमाले-नेपाली काँग्रेसको नेतृत्वको सरकार अपदस्थ बन्न पुग्यो । आन्दोलन चर्किएपछि देशमा निजी तथा सार्वजानिक सम्पतीमाथि तोडफोड आगजनीसँगै ७६ जनाको ज्यान गयो । देशले ठूलो क्षती व्यहोर्नुपर्यो । विभिन्न पार्टीका नेताहरुमाथि हमला र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजानी समेत भयो । त्यसपछि […]
पूरा समाचार पढ्नुहोस्