खेलकुद
सुदूरपश्चिमबाट एनपीएल खेल्न नेपाल आइपुगे युएईका ध्रुव परासार
१ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले यूएईका अलराउन्डर ध्रुव परासारलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले एनपीएलको दोस्रो सिजनका लागि अनुबन्ध गरेको परासार पाँचौ विदेशी खेलाडी हो । यसअघि सुदूरपश्चिमले स्कट कुगेलेइन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउनलाई अनुबन्ध गरिसकेको छ । एनपीएल खेल्नका लागि प्राशर आजै […]
पूरा समाचार पढ्नुहोस्