शीर्ष क्रममा नचल्दा हार व्यहोर्यौँ: जनकपुरका कप्तान साह
khabarhub.com|
Monday, 17 Nov 2025, 10:27 PM
Share
काठमाडौं- जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नु परेको बताएका छन्। उद्घाटन खेलमा सोमबार (मंसिर १) काठमान्डू गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ। उक्त हारपछि कप्तान साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोरेको बताएका हुन्। राम्रो साझेदारी गर्न नसक्दा […]