काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने
khabarhub.com|
Monday, 17 Nov 2025, 10:14 PM
Share
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक भवनहरूबाट संस्थागत बहाल कर असुल गर्न सबै वडा कार्यालयहरूलाई निर्देशन दिएको छ। यो निर्णय नेपालको संविधान र सर्वोच्च अदालतको फैसलामा आधारित रहेको महानगरपालिकाले स्पष्ट पारेको छ। काठमाडौँ महानगरपालिकाको राजस्व विभागले मंसिर १ गते जारी गरेको पत्रमार्फत यो निर्देशन जारी गरेको हो। विभागीय प्रमुख दीपक अधिकारीद्वारा […]