विशेष
आफैंले स्थापना गरेको अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको फैसला
सन् १९७१ को बंगलादेशको मुक्ति संग्रामका दौरान भएको अपराध र नरसंहार जस्ता मामिला जाँच गरी सजाय दिन सन् २०१० मा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण गठन गरेकी थिइन् । अहिले त्यही अदालतबाट उनले मृत्युदण्डको सजाय पाएकी छन् ।
पूरा समाचार पढ्नुहोस्