अर्थतन्त्र

आईएमई खल्ती लिमिटेडको सीईओमा प्रवीण रेग्मी नियुक्त​​​

lokaantar.com | Monday, 17 Nov 2025, 07:28 PM
Share
आईएमई खल्ती लिमिटेडको सीईओमा प्रवीण रेग्मी नियुक्त​​​
आईएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको ११औं बैठकले रेग्मीलाई आगामी ४ वर्षका लागि आजैदेखि लागू हुने गरी नियुक्त गरेको हो । यसअघि आईएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए ।​  फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उनले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}