राष्ट्रिय समाचार
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
काठमाडौँ । वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ । विसं २०५६ तिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको थियो । सो तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारुअर्थात् नेपाल संवत्को […]
पूरा समाचार पढ्नुहोस्