हेडलाइन

एनपीएलमा काठमाडौंको विजयी सुरुवात, साविक विजेता जनकपुर उद्घाटन खेलमै स्तब्ध

kendrabindu.com | Monday, 17 Nov 2025, 07:12 PM
Share
एनपीएलमा काठमाडौंको विजयी सुरुवात, साविक विजेता जनकपुर उद्घाटन खेलमै स्तब्ध
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उद्घाटन खेलमै हार व्यहोरेको छ । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुर काठमाडौं गोर्खाजसमक्ष ६ विकेटले स्तब्ध भएको हो । जनकपुरले जितका लागि दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}