खेलकुद
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बनेका हुन् ।
सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ अंकले सहजै पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे । जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले पुष्पसदनलाई...
पूरा समाचार पढ्नुहोस्