विशेष

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

अनलाइनखबर | Monday, 17 Nov 2025, 05:35 PM
Share
जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
१ मंसिर, काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?