विशेष

नवलपरासीमा कार दुर्घटना : बुवाको मृत्यु, छोरा घाइते

lokaantar.com | Monday, 17 Nov 2025, 05:28 PM
Share
नवलपरासीमा कार दुर्घटना : बुवाको मृत्यु, छोरा घाइते
नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणगढका लागि छुटेको प्रदेश ३–०१–०२३ च ५०७५ नम्बरको कार सुनवलमा दुर्घटना हुँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए । उनका अनुसार कार अनियन्त्रित भई सोमबार दिउँसो सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खसेको थियो ।  दुर्घटनामा कार चालक मणिरामका छोरा हरिशचन्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?