हेडलाइन

एनपीएल दोस्रो संस्करणमा पहिलो खेल ड्रोनबाट यस्तो देखियो (तस्बिरहरू)

khabarhub.com | Monday, 17 Nov 2025, 05:10 PM
Share
एनपीएल दोस्रो संस्करणमा पहिलो खेल ड्रोनबाट यस्तो देखियो (तस्बिरहरू)
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको छ । मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?