राष्ट्रिय समाचार

उमागौरी सहकारी ठगी प्रकरण : अन्जलाले बुझाइन् १ करोडको बैंक ग्यारेन्टी​

lokaantar.com | Monday, 17 Nov 2025, 04:58 PM
Share
उमागौरी सहकारी ठगी प्रकरण : अन्जलाले बुझाइन् १ करोडको बैंक ग्यारेन्टी​
उमागौरी सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालाले १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएकी छिन् । १० लाख रुपैयाँ धरौटीमा छाड्ने मोरङ जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरले उनीसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले गत भदौ ५ गते कोइरालासहित चार जनालाई जनही १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । आदेशको १८ दिनपछि भदौ २३ गते जेनजी ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?