राष्ट्रिय समाचार
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
कैलाली । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रमको एकीकृत पुस्तक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आज प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानासहितको टोलीले मुख्यमन्त्री शाहलाई उक्त पुस्तक हस्तान्तरण गरेको हो । पुस्तक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहले […]
पूरा समाचार पढ्नुहोस्