९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो
khabarhub.com|
Monday, 17 Nov 2025, 03:13 PM
Share
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले घटेको छ । ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५५०.३६ विन्दुमा पुगेको हो । सोमबार नेप्से बढ्दा १६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज १३ वटा कम्पनीको सेयर […]