अर्थतन्त्र
मन्त्री घिसिङको दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एडिबीलाई आग्रह
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् ।
सोमबार एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै...
पूरा समाचार पढ्नुहोस्