हेडलाइन

एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)

khabarhub.com | Monday, 17 Nov 2025, 02:58 PM
Share
एनपीएल सुरू हुनुअघि नै त्रिवि रंगशालामा पुगे दर्शक (तस्बिरहरू)
काठमाडौं– आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि त्रिवि रङ्गशालामा समर्थकहरू दुई घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।  आज एनपीएलको उद्घाटनमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?