छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस
khabarhub.com|
Monday, 17 Nov 2025, 02:35 PM
Share
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको हताहती हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गत कात्तिक १० गते डीआईजीमा बढुवा हुनेमा पहिलो स्थानका अधिकारीलाई छुटाएर अन्तरिम सरकारले अन्य पाँचजना एसएसपीलाई स्तरोन्नति गरेको थियो । त्यसबेला डीआईजीमा बढुवा सिफारिस […]