राष्ट्रिय समाचार
मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
जनकपुर । नेकपा एमाले स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् । सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए […]
पूरा समाचार पढ्नुहोस्