राष्ट्रिय समाचार
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
रामेछाप । रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् । जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद […]
पूरा समाचार पढ्नुहोस्