बिजनेस
कर दिवसमा व्यवसायीले भने : आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए मनोबल खस्कन्छ
१ मंसिर, काठमाडौं । कर दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीले आन्दोलनमा घुसपैठ गर्नेमाथि कारबाही नभए लगानीकर्ताको मनोबल खस्कने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । सुशासन, ट्रान्सपरेन्सी तथा भ्रष्टाचार विरुद्धका विषय निजी क्षेत्रको […]
पूरा समाचार पढ्नुहोस्